सम्प्रति
Romanized: shamprati, samprati
यस बेला; अहिले; हाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
यस बेला; अहिले; हाल।
२.
कसैका सामु; अगाडि ।