नाथ सम्प्रदाय
Romanized: naatha sampradaaya, naatha sampradaay, naatha sampradaya, natha sampradaaya
गुरु गोरखनाथको सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरु गोरखनाथको सम्प्रदाय।
२.
गोरखनाथ वा मच्छिन्द्रनाथलाई मात्र सर्वोच्च मुक्ति, मुक्तिको स्रोत मान्ने साधुहरूको सम्प्रदाय वा प्रचलन।