जनसमुदाय
Romanized: janasamudaaya, janasamudaay, janasamuday, janashamudaaya
मानिसहरूको हुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसहरूको हुल।
२.
जनता।
३.
जनवर्ग; जनसमाज।