समुदाय
Romanized: samudaaya, samudaay, samuday, shamudaaya
धेरै मानिस वा वस्तुको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै मानिस वा वस्तुको समूह।
२.
दल; जमात।
३.
कुनै उद्देश्यविशेषले स्थापित वा सञ्चालित संस्था वा समिति।