समुद्र

Romanized: samudr, shamudra, shamudr, samudra

पृथ्वीको स्थलभागलाई घेरेर रहेको नुनिलो पानीको अगाध राशि; सागर; उदधि; समुन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वीको स्थलभागलाई घेरेर रहेको नुनिलो पानीको अगाध राशि; सागर; उदधि; समुन्द्र।
२.
कुनै विषय, वस्तु वा गुणको ठुलो खानी।

सम्बन्धित शब्दहरू