समुद्रफेन
Romanized: samudraphen, samudrafena, samudrafen, shamudraphena
एक जातको मसिनो धान वा त्यसको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक जातको मसिनो धान वा त्यसको चामल।
२.
कान आदि दुख्ता औषधीका रूपमा प्रयोग गरिने, समुद्रको फेनबाट बनेको पदार्थ; समुद्रको फिँज।