समुद्रफल

Romanized: samudraphal, samudrafala, samudrafal, shamudraphala

काउलाका जस्ता पात, राता फूल र टुप्पामा जुंगा हुने र प्याजी रङका फल हुने एक जातको वृक्ष; त्यसैको फल; तुवरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काउलाका जस्ता पात, राता फूल र टुप्पामा जुंगा हुने र प्याजी रङका फल हुने एक जातको वृक्ष; त्यसैको फल; तुवरक।

सम्बन्धित शब्दहरू