सखी सम्प्रदाय
Romanized: sakhi sampradaaya, sakhi sampradaay, sakhi sampraday, sakhee sampradaaya
आफूलाई अर्को रूपमा नलिई प्रभुको सखी वा प्रेमिकाका रूपमा लिएर उपासना तथा सेवा गर्ने वैष्णव भक्तहरूको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफूलाई अर्को रूपमा नलिई प्रभुको सखी वा प्रेमिकाका रूपमा लिएर उपासना तथा सेवा गर्ने वैष्णव भक्तहरूको एक सम्प्रदाय।