सखी

Romanized: sakhee, shakhi, shakhee, shakhii

स्त्रीसाथी; सँगिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्त्रीसाथी; सँगिनी।
२.
सहगामिनी; सहेली।
३.
मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा।

सम्बन्धित शब्दहरू