औचित्य सम्प्रदाय

Romanized: auchitya sampradaaya, auchitya sampradaay, auchitya sampradaya, auchitya sampraday

काव्यका सबै अङ्गप्रत्यङ्गको उचित विकास र सङ्गठन भएपछि मात्र काव्यका सौन्दर्यको सृजना हुन सक्छ भनेर मान्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काव्यका सबै अङ्गप्रत्यङ्गको उचित विकास र सङ्गठन भएपछि मात्र काव्यका सौन्दर्यको सृजना हुन सक्छ भनेर मान्ने आचार्य क्षेमेन्द्रद्वारा प्रवर्तित साहित्यशास्त्रीय सम्प्रदाय।

सम्बन्धित शब्दहरू