पत्रम्पुष्पम्

Romanized: patrampushpam, patrampuspam

मान्य जनलाई श्रद्धापूर्वक दिइने वस्तु; साधारण उपहार (विनयार्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मान्य जनलाई श्रद्धापूर्वक दिइने वस्तु; साधारण उपहार (विनयार्थमा)।
२.
कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक।

सम्बन्धित शब्दहरू