दधिपुष्प
Romanized: dadhipushpa, dadhipushp, dadhipusp, dadhipuspa
पानको आकारका ठुलठुला पात हुने, निलो र सेतो पत्रवाल फूल फुल्ने, झुप्पामा कोसाका रूपमा फल लाग्ने सिमीको लहरा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानको आकारका ठुलठुला पात हुने, निलो र सेतो पत्रवाल फूल फुल्ने, झुप्पामा कोसाका रूपमा फल लाग्ने सिमीको लहरा; त्यसैको कोसा वा दाना; काउछेसिमी।