पत्रम्पुष्पम्
Romanized: patrampushpam, patrampuspam
कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक (शिष्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पत्र+पुष्प]
१.
कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक (शिष्ट)।
२.
देवतालाई चढाएको फूलपाती।
३.
मान्यजनलाई श्रद्धापूर्वक दिइने वस्तु; साधारण उपहार (विनयार्थमा)।