नि

Romanized: ni

नि (ni) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नि(१)

(उपसर्ग [संस्कृत])
1.
शब्दको अगिल्तिर लागेर विशेष अर्थ बुझाउने उपसर्ग; एक प्रकारको पूर्वसर्ग (जस्तो- निपात, निग्रह, निर्देश इ.)।

नि(२)

(निपात [संस्कृत नपुन > प्राकृत ठाउण])
1.
आफ्नो स्वतन्त्र अर्थ नभएर वाक्य वा शब्दको अर्थलाई नै जोर दिन वा प्रश्न, विस्मय आदि जनाउन शब्द वा वाक्यको प्रायः पछिल्तिर प्रयोग गरिने एक प्रकारको अव्यय (उदा.- ठिकै छ नि, यो केहो नि? आम्मै नि! इ)।

उदाहरण वाक्य

  • ठिकै छ नि, यो केहो नि? आम्मै नि! इ

सम्बन्धित शब्दहरू