अयोनि

Romanized: ayoni

नजन्मेको; अजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नजन्मेको; अजात।
२.
नित्य।
३.
(नाम) ब्रह्मा।

सम्बन्धित शब्दहरू