अयोध्या

Romanized: ayodhyaa, ayodhy, ayodhya

भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत।
२.
रामचन्द्रको राजधानी।

सम्बन्धित शब्दहरू