अयोनिज
Romanized: ayonij, ayonija
योनिबाट नजन्मेको; सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
योनिबाट नजन्मेको; सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको।