आयोनिया
Romanized: aayoniyaa, aayoniya, ayoniyaa, aayoniy
युनानदेशको एउटा प्रान्तको नाम; यवन जातिको आदिनिवास स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
युनानदेशको एउटा प्रान्तको नाम; यवन जातिको आदिनिवास स्थल।