निया Romanized: niyaa, niy, niya हे. नियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. नियाँ। प्रज्ञा नेपाली बृहत् शब्दकोश निया(१) (नाम) 1. माछा गोत्र वा थर भएको उराँव जाति। निया(२) (नाम [संस्कृत न्याय]) १.. दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय; निसाफ; इन्साफ। २.. सत्य असत्य छुट्याएर गरिएको निर्णय; न्याय; निया। ३.. साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्यपरीक्षा। सम्बन्धित शब्दहरू कनिया कानिया किनिया गुनिया झिनिया दुनिया धुनिया नुनिया