दुनिया
Romanized: duniyaa, duniy, duniya
संसार; जगत्; विश्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी दुनिया]
१.
संसार; जगत्; विश्व।
२.
साधारण जनसमुदाय; जनता; रैती; प्रजा।