दुनियाँदार

Romanized: duniyaamdaara, duniyaamdaar, duniyaamdara, duniyamdaara

जनता; प्रजागण; रैती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जनता; प्रजागण; रैती।
२.
जागिर नभएको व्यक्ति; गैरजागिरदार।

सम्बन्धित शब्दहरू