भजनिया

Romanized: bhajaniyaa, bhajaniy, bhajaniya

मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देवदेवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भजन+इया]

१.
मन्दिर आदिमा खैँजडी, कठताल आदि बजाई देवदेवीको गाथा गाउने मण्डली; भजन गर्ने मण्डली।
२.
ईश्वरको भजन गर्ने; देवताको नामकीर्तन गर्ने।

सम्बन्धित शब्दहरू