बनिया

Romanized: baniyaa, baniy, baniya

पसल थापेर बसेको व्यक्ति; पसले; व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वणिक्]

१.
पसल थापेर बसेको व्यक्ति; पसले; व्यापारी।
२.
व्यापार गर्ने एक जाति।
३.
व्यापारिक मनोवृत्ति भएको व्यक्ति।

सम्बन्धित शब्दहरू