बनियार

Romanized: baniyaara, baniyaar, baniyar, baniyara

बनी लिएर अर्काका मेलापातको काम गर्ने व्यक्ति; बनीमा काम गर्ने मानिस; खेतालो; मजदुर; जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बनी लिएर अर्काका मेलापातको काम गर्ने व्यक्ति; बनीमा काम गर्ने मानिस; खेतालो; मजदुर; जन।

सम्बन्धित शब्दहरू