बनियागिरी

Romanized: baniyaagiri, baniyaagiree, baniyagiree, baniyagirii

केवल व्यापारी काम मात्र गर्ने पेसा; व्यापारीको ढङ्गले वा आँखाले हेर्ने, गर्ने वा सोच्ने काम वा तरिका;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केवल व्यापारी काम मात्र गर्ने पेसा; व्यापारीको ढङ्गले वा आँखाले हेर्ने, गर्ने वा सोच्ने काम वा तरिका; लाभहानिको मात्र विचार गरेर गरिने कार्य वा व्यवहार।

सम्बन्धित शब्दहरू