गजगिरी
Romanized: gajagiree, gajagirii, gajagiri
पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, ईंट आदिले बलियो बनाइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गज गिरि]
1
पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, ईंट आदिले बलियो बनाइएको खम्बा; सेतुस्तम्भ।