गान्धीगिरी

Romanized: gaandhigiri, gaandheegiri, gaandhigiree, gandheegiri

असल देखिन खोज्ने ढोँगी प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गान्धी+गिरी]

१.
असल देखिन खोज्ने ढोँगी प्रवृत्ति।
२.
गान्धीजस्तो बन्ने काम; गान्धीको जस्तो आचरण।

सम्बन्धित शब्दहरू