गिरी

Romanized: giree, girii, giri

गिरी (giree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गिरी(१)

(नाम [संस्कृत गिरि])
१..
सन्न्यासीहरूको सम्मानसूचक एक पदवी।
२..
सन्न्यासीहरूको एक थर

गिरी(२)

(नाम [फारसी गीर])
1.
अरू शब्दका पछाडि लागेर काम, पेसा, इलम आदि अर्थ बुझाउने उत्तरपद (कारिन्दागिरी, किसानगिरी, मोजगिरी इ.)

सम्बन्धित शब्दहरू