गिरीश
Romanized: girisha, girish, giris, gireesha
ठुलो पर्वत; गिरिराज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो पर्वत; गिरिराज ।
२.
महादेव; शिव