क्षितीश

Romanized: kshitisha, kshitish, kshitisa, ksitisha

जमिनको मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जमिनको मालिक।
२.
भगवान् विष्णु।
३.
राजा।

सम्बन्धित शब्दहरू