नेतागिरी
Romanized: netaagiri, netaagiree, netagiree, netagirii
ना. जानीनजानी नेताको धाक जमाउने काम; आफ्नो सामर्थ्यविना पनि बडप्पन देखाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जानीनजानी नेताको धाक जमाउने काम; आफ्नो सामर्थ्यविना पनि बडप्पन देखाउने प्रक्रिया।