अस्ट्रिज

Romanized: astrij, ashtrija, ashtrij, astrija

लामो चुच्चो, डल्लो जिउ र लामो खुट्टा हुने, चाँडो दौडन सक्ने तर टाउकामा जिङ्ग्रिङ परेका प्वाँख भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
लामो चुच्चो, डल्लो जिउ र लामो खुट्टा हुने, चाँडो दौडन सक्ने तर टाउकामा जिङ्ग्रिङ परेका प्वाँख भएको अस्ट्रेलिया र न्युजिल्यान्डमा पाइने चरो।

सम्बन्धित शब्दहरू