कोनि
Romanized: koni
कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको बुझाउने शब्द; कुन्नि। (उदा.- राम हिजो त यहीँ थिए, आज कोनि कता गए)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [को+नि]
1
कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको बुझाउने शब्द; कुन्नि। (उदा.- राम हिजो त यहीँ थिए, आज कोनि कता गए)।
उदाहरण वाक्य
- राम हिजो त यहीँ थिए, आज कोनि कता गए