नीतिसम्मत
Romanized: nitisammat, neetisammata, nitishammata, neetisammat
नीतिले बताएअनुसारको; नीतिबमोजिमको; नीतिअनुकूल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
नीतिले बताएअनुसारको; नीतिबमोजिमको; नीतिअनुकूल ।