नीतिनिपुण
Romanized: nitinipun, neetinipuna, neetinipun, niitinipun
नीतिमा सिपालु; नीतिज्ञ; नीतिकुशल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नीतिमा सिपालु; नीतिज्ञ; नीतिकुशल।