निपुण

Romanized: nipun, nipuna

कुनै कामकुराको राम्रो ज्ञान भएको; काममा चतुर; सिपालु; चलाख; कुशल; दक्ष; चुपिचन्डाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै कामकुराको राम्रो ज्ञान भएको; काममा चतुर; सिपालु; चलाख; कुशल; दक्ष; चुपिचन्डाल।

सम्बन्धित शब्दहरू