त्रिपुण्ड्र
Romanized: tripundr, tripundra
शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक।