त्रिपुण्ड

Romanized: tripund, tripunda

शैवमार्गीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शैवमार्गीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा।

सम्बन्धित शब्दहरू