मुण्ड
Romanized: mund, munda
टाउको; शिर; खप्पर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
टाउको; शिर; खप्पर।
२.
कपाल खौरेको टाउको।
३.
शरीरबाट काटिएर छुट्टिएको टाउको; काटिएको शिर।
४.
लिङ्ग वा भगाङ्कुरको टुप्पाको भाग।