मुण्डन

Romanized: mundan, mundana

ना. कपाल खौरने काम; हजामत; मुडाइ; क्षौर; खौराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कपाल खौरने काम; हजामत; मुडाइ; क्षौर; खौराइ।

सम्बन्धित शब्दहरू