ढुण्डन

Romanized: dhundan, dhundana

खोज्ने काम; खोजी; अन्वेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खोज्ने काम; खोजी; अन्वेषण।

सम्बन्धित शब्दहरू