कुण्डल

Romanized: kundal, kundala

कानको लोतीमा झुन्डिने गरी लगाइने एक प्रकारको मण्डलाकार गहना; मुन्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कानको लोतीमा झुन्डिने गरी लगाइने एक प्रकारको मण्डलाकार गहना; मुन्द्रो।
२.
गोरखपन्थीका साधुहरूले कानमा लगाउने स्फटिक, सिङ, काठ आदिको मुन्द्रो।
३.
चन्द्रमा वा सूर्यको चारैतिर देखिने बादलको गोलो घेरा।

सम्बन्धित शब्दहरू