कुण्डली
Romanized: kundalee, kundalii, kundali
मानिसको जन्मकालमा भएका ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र; जन्मकुण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मानिसको जन्मकालमा भएका ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र; जन्मकुण्डली।
२.
सर्प।
३.
कुण्डलिनी।
४.
(विशेषण)
कुण्डल (गहना) लगाएको।
५.
कुण्डलाकार वा बाटुलो भएर बसेको; वर्तुल।