जन्मकुण्डली
Romanized: janmakundalee, janmakundalii, janmakundali
ज्योतिषशास्त्रअनुसार बालकको जन्मसमयका सबै ग्रहगतिको स्थिति देखाइएको चक्र; जन्मपत्रिका; चिना; टिपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्योतिषशास्त्रअनुसार बालकको जन्मसमयका सबै ग्रहगतिको स्थिति देखाइएको चक्र; जन्मपत्रिका; चिना; टिपन।