मुण्डनमाला

Romanized: mundanamaalaa, mundanamaala, mundanamalaa, mundanamaal

ना. शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला।

सम्बन्धित शब्दहरू