मुण्डी
Romanized: mundee, mundii, mundi
मुण्डन गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुण्डन गरेको।
२.
(नाम)
सन्न्यासी; जोगी।
३.
गोरखमुण्डी।
४.
शिव।