नरमुण्ड

Romanized: naramund, naramunda

शरीरबाट अलग भएको मानिसको टाउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नर+मुण्ड]

1
शरीरबाट अलग भएको मानिसको टाउको।

सम्बन्धित शब्दहरू