तुण्ड
Romanized: tund, tunda
मुख; अनुहार; थुतुनो; चुच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख; अनुहार; थुतुनो; चुच्चो।
२.
सुँड।
३.
कुनै चिजको टुप्पो।