तुण्डिल

Romanized: tundil, tundila

गफाडी; बतुरो; वाचाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गफाडी; बतुरो; वाचाल।
२.
नाइटो बाहिर निस्केको; नाइटे।

सम्बन्धित शब्दहरू