रुण्ड
Romanized: rund, runda
टाउको नभएको शरीर; धड; गिंड; मुर्कट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टाउको नभएको शरीर; धड; गिंड; मुर्कट्टा।